राहत पुग्यो भनिन्छ, पीडितले पाएनन् : स्थानीय तह
काठमाडौं : भोटेकोशी नदीको बाढीबाट प्रभावित क्षेत्रमा स्थानीय तह र माथिल्लो सरकारबीच प्रभावकारी समन्वय नभएको स्थानीय जनप्रतिनिधिको गुनासो छ। तर, नुवाकोटको विदुर नगरपालिकाले भने समन्वय भइरहेको र राहत पनि वितरण भइरहेको जनाएको छ।रसुवाको आमाछोदिङ्मो गाउँपालिकाका अध्यक्ष बुचुङ तामाङले माथिल्लो सरकारसँग अपेक्षाअनुरूप सहकार्य नभएको महसुस गरिएको बताए। राहतसम्बन्धी निर्देशिकाअनुसार संघले राहत संकलन गर्ने, प
सबै हेर्नुहोस् — Annapurna Post →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







